अब नेपालमा तत्काल संयुक्त राष्ट्रसंघ (UN) को सेनाहरुको खाँचो छ ।

इनेप्लिज २०७८ वैशाख १४ गते २२:११ मा प्रकाशित

नेपालको सेनाहरु प्रति नेपाली नागरिकहरुको सोच नकारात्मक मात्र रहेको पाइएको छ।नेपाली सेनाहरु प्रजातान्त्रिक, लोकतान्त्रिक र गणतान्त्रिक विचारधाराको भएपनि नेपाली नागरिकहरुले स्विकार्न तैयार छन।सेनाहरुलाई राजाको नै सेना र राजाको नै सेनाको संगठन हो भन्दछन।यो कुरा नेपाली सेनाहरुले बुझेको खोइ ? नेपाली नागरिकहरुको मानसिकता र सोच विचार नै घटिया स्तरको छ।

नेपालका प्रायःजसो नागरिकहरु सत्ताका पुजारी, दहीचिउरे,अवसरवादी र ताक परे तिवारी नत्र गोतामे छन।राम्रो, सहि र ठिक कार्य गर्नेहरूलाई प्रशंसा, सम्मान र मुल्यांकन गर्ने प्रायःजसो नेपाली नागरिकहरुको बानी छैन।नेपालको सेनाहरुलाई पनि नेपाल प्रति चासो नभएको अवस्था देखिन्छ । यसकारण नेपालमा तत्काल संयुक्त राष्ट्रसंघ (UN) को सेनाहरु नै चाहिएको छ।

स्वतन्त्र नेपाली नागरिक: राकेश कुमार शर्माले । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२ । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया