राजा ज्ञानेन्द्र शाहको ठाउँमा म भएको भए सत्ता छोडने थिइन ।
इनेप्लिज
२०७८ वैशाख ३ गते २२:५३ मा प्रकाशित

श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवको ठाउँमा यदि म भएको भए विक्रम सम्वत ०६२/०६३ सालको आन्दोलनमा सत्ता छोडने थिइन।आए परेको बाधा अडचन र कठिनाइहरुलाई सामना गर्थे।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा-०२ ।
प्रतिक्रिया