राजा र सेनाहरु सहितको प्रजातान्त्रिक शासन व्यवस्थाको आवश्यकता छ ।

इनेप्लिज २०७७ चैत ३१ गते ९:३९ मा प्रकाशित

विक्रम सम्वत २०६२/०६३ सालपछि राजनीतिक दलका नेतृत्वहरुले मुलुकमा निकास दिन सकेनन । अब मुलुकमा तत्काल राजा र सेनाहरु सहितको प्रजातान्त्रिक शासन व्यवस्थाको आवश्यकता छ ।

प्रतिक्रिया