प्रकृतिको नियमनै हो ,एकले अर्कोलाई आफ्नो शरीर दिएर बचाउ गरेको हुन्छ कसरी ?
प्रकृतीको नियम भन्दा माथी उठेर मनुष्यले काम गरेको हुदा प्रकृतिको अत्यको सुरुवात हुदैछ कसरी ?
प्रकृतिमा एक जिवले अर्को जिवको जीवन निर्माणको काम गरि राखेको हुन्छ । बोट बिरुवाको आवस्यक एन पी के दिने काम सूक्ष्म जीवाणुले गरेको हुन्छ । त्यो जीवाणुलाई ग्लोकुज दिने काम तिनै बोटबिरुवाले आफ्नो जराबाट गरि राखेको हुन्छ ! फल अन्न र पराग शाकाहारी जिवजन्तुलाई दिने काम बोट बिरुवाले गरेको हुन्छ !
शाकाहारी जिवले मांशाहारी जिवलाई आफ्नो शरीर दिएर पुराग री राखेको हुन्छ । बाघले कुनै पनि जिवको सिकार गर्छ तर हिंसा गर्दैन । प्रकृतिले यहि जीव जिवश्री जिवनमा प्रकृयाको पूरा गरेको हुन्छ । त्त्यसैले हामी यस्लाई( इकोलाजी ) भन्ने गर्छौ ।यो इकोलाजिमा बाघले यदि अहिंसाको पढौ भने के हुन्छ ?
साकाहारी जिवले सारा जङ्गल बोटबिरुवा खाएर सक्छ्न ।
प्रकृतिमा जनावरको बिचमा बाघले गरेको हुन्छ । माटोमा पनि त्यहि काम किरा फटेङ्रा चराचुरुङ्गीले गरि राखेको हुन्छ । त्यहि काम माटोमा भएको जिवाणुमा सोडोमोनास जिवाणुले गरेको हुन्छ । प्रकृतिमा जसरी सोडोमोनास जिवाणु घटदै जान्छ त्यसरी नै बाघ किरा फटेयांग्रा चरा चुरुङ्गी आदिको संख्या घटदै जान्छ ।
प्रकृतिको १ ग्राम माटोमा असख्य शुसुक्ष्म जिवाणुको घर हुन्छ ।
किषानले उत्पादन गर्ने माटोमा रसायानिक विषाक्त हालेर मित्र मांसहारी जिवाणु ( सोडोमोनास बिषेरिया मेटाराइजियम )को सखाप पारियो भने प्रकृतीले दिएको माटोमा सुक्ष्म सकाहारी जिवाणु ( फ्युजेरियम फाइटोपथोरा रैजोक्टोरिया पिथियम ) को संख्या ले माटोमा घर बनाउने छ्न।
अब किसानहरुले आफै बुझ्नु होस , प्रकृतिको माटोमा सुक्ष्म शाकाहारी जीव धेरै भयो भने व्हाइटटफ्लाइ बग इलिया आदि किरा बढने छ । र प्रकृतिको माटोमा मांसाहारी जीव घटछ र माटोमा पनि शुस्म जीव घटछ !
त्यहि भएर हामिले राषायनिक मल बिसादी हालेर प्रकृतीमा सुक्ष्म जीव किरा फटयांग्रा आदिलाई रोक्नु हुदैन ।
अर्गानिक कृषि अभियान नेपाल
डिल्ली खतिवडा झापा मेची नगर १४
बाल्टिमोरका कोष प्रबन्धक वेश्यावृत्तिमा संलग्न भएकोमा दोषी ठहर, १० बर्ष सम्म कैद हुन् सक्ने
गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको दोस्रो खोप कार्यक्रम भव्यताका साथ सम्पन्न।
टेक्ससमा गोली लागि मृत्यु भएका रमेश थापा गो फन्डमा ४८ घण्टा भित्र २५ हजार डलर सङ्कलन ,२५ हजार लक्ष्य पुरा
एनआरएनए एनसीसी अमेरिकाको २०२१-२०२३ का मतदाताको पहिलो लिष्ट प्रकाशित
एनआरएनए अभियन्ता बन्ने दौडमा पन्त
प्रतिक्रिया