रंगशालामा डोजर चलाउछु मुख्ले मात्र भन्ने हुन २ रुपैयाको हैसियत छैन यिनिहरुको,धुर्मुसलाई रुहाउनेलाई छोडिन्न (भिडियो)

इनेप्लिज २०७७ चैत २३ गते २१:१६ मा प्रकाशित

विभिन्न खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूले धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण सुरु गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा हातेमालोको आह्वान गरेका छन्।कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ को अगुवाइमा भरतपुर–१४ रामपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुँदै छ।क्रिकेट रंगशालाबाहेक त्यहाँ फुटबल मैदान र बहुउद्देश्यीय कभर्डहल पनि बन्नेछ।

पछिल्लो समय गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बिवादको बिषय बनेको छ।रंगशाला उपर सबैले सबै खालका बिचारहरु राख्दै आइरहेका छन्।धुर्मुसको यही अभियानलाई लिएर युवा समाज सेवि सुनिल केसिले आफ्नो भावना राखेका छन।उनले भनेका छन यि धुर्मुस सुन्तले राम्रो काम गर्न लाग्यो भनेर डाहा गरेका हुन कसैले केही बिगार्न सक्दैनन हामी साथ छौ।

हेरौ बाँकी भिडियो

प्रतिक्रिया