रेशम चौधरी छुटाउने चलखेल हुँदा खुल्यो टिकापुर घटनामा उनले ले के के गरेका थिए (भिडियो सहित)

इनेप्लिज २०७७ चैत १८ गते ९:३५ मा प्रकाशित

टीकापुर घटनामा दोषी ठहर भै जेल सजाय भोगीरहेका रेशम चौधरीले जेलवाटै आफ्ना बारेमा आएका समाचार प्रति चित्त दुखाउँदै पत्र लेखेका छन्।उनले आफु प्रति सदासयता राख्ने राजनीतिक दलका नेता प्रति भने खुसी ब्यक्त गरेका छन्।उनी टिकापुर घटनामा जन्मकैद सजाय तोकिएका जनता समाजवादी पार्टीका नेता एवं निलम्बित सांसद हुन्।

तर उनले पत्रमा आफु सांसद नै भएको भन्दै आफ्नो मर्यादाको ख्याल राखेर आफु प्रति नकारात्मक टिप्प्णी गर्ने सञ्चार माध्यम प्रति त्यस्तै टिप्प्णी गर्न नसक्ने उल्लेख गरेका छन्।हाल डिल्लीबजार कारागारमा रहेका उनले विभिन्‍न सञ्‍चारमाध्‍ममा आफ्ना बारे गलत कुरा आइरहेको भन्दै गुनासो गरेका छन्।साथै आफूप्रति आफ्नो तथा अन्य पार्टीका नेताले देखाएको सदाशयता प्रति उनले आभार प्रकट गरेका छन्।रेशम चौधरीको टिकापुर घ,टनामा कस्तो भूमिका थियो भनेर राजनीतिक बिश्लेशक आनन्द राम पौडेलले खुलएका छन हेर्नुहोस उनको बिचार।

प्रतिक्रिया