लेजर पद्धतिबाट यसरी गरिन्छ पायल्सको उपचार, हस्पिटल बस्नै नपर्ने, एक दिनमा च्वाट्टै हुने

इनेप्लिज २०७७ फागुन ८ गते १९:०३ मा प्रकाशित

पायल्स, निकै कष्टकर समस्या हो।गलत खानपान र जीवनशैलीले निम्त्याउने यो समस्याबाट धेरैजना ग्रसित हुन्छन्।तर,लाजको कारण रोग लुकाउँछन्।जबसम्म समस्याले जटिल रुप लिदैन, तबसम्म उपचार खोजिदैन।

मलद्वार र मलाशयका भित्ताहरुमा रहेको रक्तनली सुन्निने र त्यसबाट उत्पन्न हुने विभिन्न समस्या नै पायल्स हो । सुरुवाती चरणमा खानपान र जीवनशैली बदलेर यसबाट छुटकारा पाउन सकिन्छ।

जटिल अवस्थामा भने शल्याक्रिया गर्नुपर्ने समेत हुनसक्छ।योग,आर्युवेदलगायत परम्परागत उपचार विधीबाट पनि यसको निदान खोज्न सकिन्छ।यसैविषयमा सर्जन डा. विश्वदिप तिमिल्सिनासंग कुराकानी गरेका छौँ।हेर्नुहोस पायल्सको उपचार लेजर पद्धतीबाट कसरी गरिन्छ

प्रतिक्रिया