सेनाहरु प्रति प्रायःजसो नेपाली नागरिकहरुको सोच नकारात्मक रहेको मैले पाँए ।

इनेप्लिज २०७७ फागुन ५ गते ८:५३ मा प्रकाशित

नेपालमा UN को सेनाहरुको खाँचो छ।नेपालको सेनाहरु प्रति नेपाली नागरिकहरुको सोच नकारात्मक मात्र रहेको पाइएको छ । नेपाली सेनाहरु प्रजातान्त्रिक, लोकतान्त्रिक र गणतान्त्रिक विचारधाराको भएपनि नेपाली नागरिकहरुले स्विकार्न तैयार छन।सेनाहरुलाई राजाको नै सेना र राजाको नै सेनाको संगठन हो भन्दछन।यसकारण नेपाली नागरिकहरुको मानसिकता र सोच विचार नै घटिया स्तरको छ।नेपालका प्रायःजसो नागरिकहरु अवसरवादी र ताक परे तिवारी नत्र गोतामे छन । राम्रो, सहि र ठिक कार्य गर्नेहरूलाई प्रशंसा, सम्मान र मुल्यांकन गर्ने प्रायःजसो नेपाली नागरिकहरुको बानी छैन।यसकारण नेपालमा यु एन (UN) को सेनाहरुको नै खाँचो छ।

स्वतन्त्र नेपाली नागरिक: राकेश कुमार शर्माले । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२ । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया