विनयजंगको कर्तुतको भयो पर्दाफास, सपना र विनयजंगको वास्तविकता खुल्यो,कुमारले दिए यस्तो दनक (भिडियोसहित)

इनेप्लिज २०७७ माघ २६ गते २२:५६ मा प्रकाशित

झापा।सामाजिक अभियान्ता विनयजंग बस्नेत र सपना रोका मगरबीचको विवाद चर्किएको छ।बाबुछोरीको रुपमा चित्रण गरिएका यी दुई जना अभियान्ता अहिले दुई कित्तामा देखिएका छन्।बस्नेतले दुब्यर्वहार गरेको मगर पक्षको आरोप छ।बीबीसीको १०० साहसी महिलाको सूचीमा परेकी सपना र सामाजिक अभियान्ता बस्नेतबीचको पक्ष र विपक्षमा मत देखिएको छ।

पूर्वका सामाजिक अभियान्ता कुमार राईले भने सपना माथी अन्याय भएको बताएका छन्।उनले सपनाको न्यायका लागि साथ दिने बताएका छन्।सपनालाई जिउ मालिस गर्न लगाउने जस्ता कार्य घृणित भएको उल्लेख गरेका छन्।

प्रतिक्रिया