गायिका संगीता पौडेल पाण्डेको आवाजमा “ चौबन्दी चोली” सार्वजनिक

इनेप्लिज २०७७ माघ १८ गते ११:२१ मा प्रकाशित

गायक सन्तोष कटुवाल र गायिका संगीता पौडेल पाण्डेको आवाजमा रहेको “ चौबन्दी चोली” गीतको भिडियो सार्वजनिक भएको छ । युवा अवस्थामा रहेका प्रेमील जोडिको प्रेमील प्रेमको भावलाई गीतमा समेटिएको छ।

सन्तोष कटुवालको शब्द तथा विक्रम थापाको संगीत र विशन मानन्धरको एरेन्ज गीतमा रहेको छ ।

दिपक गिरीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा चर्चित भिडियो निर्देशक जसु याक्खाको निर्देशनमा भिडियो तयार गरिएको छ । “ चौबन्दी चोली” गीतको भिडियोमा सन्तोष कटुवाल र दिपिका लिम्बुको फिचरिङ भिडियोमा रहेको छ ।

https://www.youtube.com/watch?v=nvmAqF77NzA&feature=emb_logo

प्रतिक्रिया