किन लाज मान्नु मैले क्रीकेट बुझेको केहि समय भयो भन्ने प्रकाश सपुत धुर्मुस सुन्तलीसँग क्रीकेट खेल्दै (भिडियो सहित)

इनेप्लिज २०७७ माघ १७ गते ११:३० मा प्रकाशित

पछिल्ला केही वर्ष नियमित जसो नेपाली साङ्गीतिक आकाशमा चम्किरहेका छन् केही कलाकार । नेपाली साङ्गीतिक क्षेत्रमा अमूल्य र कर्णप्रिय गीतहरू एकपछि अर्को दिँदै आएका छन् उनिहरुले । यस्तै गीतमा पर्छन्, ‘गलबन्दी च्यातियो तिमले तानेर’, ‘बोल माया’ र ‘बदला बरी लै !’लोकभाका मिश्रित यी गीतहरूका गायक हुन्, प्रकाश सपुत । सपुतका यी गीतले पछिल्लो समय नेपाली श्रोताको मन र मस्तिष्क दुवै जितेका छन । हरेक जसो नेपालीका ओठमा यी गीत झुन्डिएका छन् ।

सङ्गीतको क्षेत्रमा उनी अहिले लोकप्रियताको शिखरमा छन् । कुनै बेला खान-लगाउनकै समस्या भएका र अभावै अभावमा जीवन विताएका सपुत अहिले काठमाडौंमा आफ्नै घरमा बस्छन् तर उनलाई यो सफलता सहज र स्वाभाविक ढंगले प्राप्त भएको भने होइन । यसका लागि उनले धेरै मिहिनेत गरेका छन् । हेरौ उनै प्रकाश सपुतसँग गरिएको कुराकानी

https://www.youtube.com/watch?v=reMG4nzX0ao&feature=emb_logo

प्रतिक्रिया