ओझेलमा परेकी मिनाको स्वरमा निलमणी मक्ख भए ,यस्तो पो घम्सा घम्सी भनेको (भिडियो हेर्नुहोस)

इनेप्लिज २०७७ माघ १६ गते २२:१४ मा प्रकाशित

पाल्पा जिल्लामा जन्मेकी ओझेलमा परेकी गायिका मिना श्रेष्ठ को आवाज सुन्दा पक्कै पनि कोइली को स्वर पनि फिका न पर्ला भन्न सकिदैन।हाल केहि समयको लागी काठमाडौँमा बस्दै आएकी नव गायिका मिना श्रेष्ठ संग स्कटनेपाल प्रस्तोता नीलमणि भण्डारी को बिशेस अन्तरबार्ता मा आफ्नो जीवनी र पिडा बाहिर पोख्ने प्रयास गर्नु भएको छ।संघर्ष पिडा को जीवन बिताई रहेकी गायिका आफ्नो बितेका समय उल्लेख गराउदै गित बाटै धेरै जानकारी गराउनु भएको छ।

हुन् त उहाले अहिले सम्म स्टुडियोमा गित समेत गाउने मौका पाउनु भएको छैन तर पनि उहाको मिठो स्वर बरिष्ठ गायिका हरि देबी कोइराला को जस्तै मिठो सुनिन्छ।स्कटनेपाल संग को कुराकानी मा श्रेष्ठ भन्नु हुन्छ धेरै प्रयास गरे र अझै पनि गित संगीत को माहोल लाई बोकेर जिन्दकी संग सगै अगाडी बढेकी छु तर अझ सम्म आफ्नो प्रस्तुति हरु दर्शक माझ पुराउन असमर्थ भएकी छु।सायद आर्थिक कै कारण ले होला आफ्नै प्रयासमा स्टुडियो सम्म पुगेर गित गाउने हिम्मत जुटाउन सकेकी छैन।

हेर्नुहोस उनि सग को मिठो अन्तर बार्ता र मिठो गित भिडियो :

प्रतिक्रिया