म जे पनि गर्दिनँ,जे पनि गर्ने भएको भए त मेरो गो,प्य भिडियो उहिल्यै आइसक्थ्यो होला नि (भिडियो सहित)

इनेप्लिज २०७७ माघ १४ गते ०:११ मा प्रकाशित

प्रायः चर्चा र विवादमा आउने गायिका,मोडल ज्योती मगर यस पटक भने आफुले सामजिक सन्जाल पोस्ट गरेको आफ्नै तस्बिरका कारण चर्चामा आइन्।उनले सामाजिक सञ्जाल फेसबुकमा यस्तो तस्बिर राखेर चर्चा मात्र गरेकी छैनन्,अंग्रेजीमा अश्लील शव्दको पनि प्रयोग गरेकी छन्।उनका फेसबुकका फ्यान र साथीहरूले उनको आलोचना र समर्थन दुबै गरेका छन्।उनले लेखिन्,यदि यसलाई तपाईले सहजै लिन सक्नु हुन्न भने यो तपाईको समस्या हो।’

सयौं गीतमा स्वर दिइसकेकी ज्योति मगर आफ्ना गीत, स्टेज प्रस्तुति र विविध हर्कतका कारण चर्चामा छाइरहन्छिन्, विवा,दमा आइरहन्छिन् । दोहोरीलाई फो,होरी बनाएको आरोप खे,प्दै आएकी उनलाई संगीत क्षेत्रमा सुनिने कुराहरुका आधारमा आठ अभि,योग लागेको छ भिडियो हेरौ

https://www.youtube.com/watch?v=cEZq3KbN4Iw&feature=emb_logo

प्रतिक्रिया