पुण्य गौतमको साथी क ख पनि जान्दैनन तर २ वटा किताब आफैले लेखेर निकाले,सबलाई चकित पारे (भिडियो सहित)

इनेप्लिज २०७७ माघ १० गते ११:३७ मा प्रकाशित

सानैदेखि राजनीतिमा होमिएका त्यागी ब्यक्ति हुन् पुण्य गौतम।बाराको निजगढमा जन्मिएका उनले राजनीतिको माध्यमबाटै देश सेवा गर्ने उच्च भावनाबाट कम्युनिष्ट राजनीतिमा ३० बर्ष बिताएका छन्।जिन्दगीको धेरैजसो उर्जा राजनीतिमा खर्चिएका गौतम चिरपरिचित कवि, साहित्यकार एवं पत्रकार समेत हुन्।

जोशिलो भाषण कला भएका उनले आफुमाथी ब,ज्रपात भएपनि नआ,त्तिइ भोलिका दिनहरुमा पनि देश र जनताको पक्षमा काम गरिरहने बताएका छन्।त्यसो त दु,ख र पि,डा चूपचाप हलाहल वि,ष नि, ले जस्तै पचा,उने मेरो स्वभाव हो।मेरो जीवनमा मैले सुखको दिन अत्यन्तै क,म देखेको छु।सानैमा राजनीतिमा हेलिएको मलाई ममतामयी आमाले टु,हुरो बनाएर गएपछी मेरो भा,ग्य नै फु,टे जस्तो भयो।भिडियो सहित

प्रतिक्रिया