गायक बिधान कालिकोटेको स्वरमा ‘धरो धर्म’ सार्वजनिक

इनेप्लिज २०७७ माघ ५ गते १२:२७ मा प्रकाशित

गायक बिधान कालिकोटेको स्वरमा ‘धारो धर्म’ सार्वजनिक भएको छ।सार्वजनिक गीतमा रमेशराजको शब्द संगीत सुन्न सकिन्छ। रोमान्टिक शैलीको गीतमा बिकास लामिछाने र अन्जु चौलागाई फ़िचर्ड छन्। प्रकास घितालले निर्देशन गरेको गीतमा कलाकारहरु लाइ रोमान्टिक मुडमा देखाईएको छ।

यस्तै भिडीयोमा मुकेस हुमागाईंको छायांकन ,बिकास दाहालको सम्पादन,कबिता तोलंगीको मेकअप , केशबराज भट्टको कोरियोग्रफ़ि समाबेस रहेको छ। सार्वजनिक गीत गायक कालिकोटेको मिस यु एल्बममा समाबेस छ।

प्रतिक्रिया