विनय र विनिताको स्वरमा जुनि बिताउँला बजारमा

इनेप्लिज २०७७ माघ २ गते १०:४० मा प्रकाशित

काठमाडौं ÷विनय कार्कि र बिनिता पौड्याल सुवेदिको स्वरमा रहेको गीत जुनि बिताउँला सार्वजनिक भएको छ।

गीतको शब्द रोशेल थापा,संगीत संयोजन÷एरेन्ज÷मिक्सिङ÷मास्टरिङ गाएक विनय कार्किले नै गरेका छन्।

रायन आचार्य र निङशाल गोले ले अभिनय गरेको म्युजिक भिडियोको निर्देशन बिनिता पौड्याल सुवेदिले गरेकि छन्।आरोही ईन्टरटेन्मेन्टको प्रस्तुतिमा बजारमा आएको गीतको छाँयाकन शिभराज भुर्तेल, सम्पादन÷कलर विकाश दाहाल,ड्रोन अनिल अधिकारी र श्रृगार बिनिता पोडेल सुवेदी ले गरेकी छन्।

भिडियो हेर्नुहोस।

प्रतिक्रिया