विश्व रेकर्ड राख्ने पावर लिफ्टर रुप कार्की भन्छन्ः ६५० केजीसम्म उचालेको छु

इनेप्लिज २०७७ पुष २९ गते २३:३१ मा प्रकाशित

काठमाडौं,२७ पौष।दुई पटक विश्व रेकर्ड राखेका प्रोफेशनल पावर लिफ्टर रुप कार्की निकै मिहेनती छन् । उनी निरन्तर खेलमा सक्रिय रहँदै आएका छन् । कार्कीसँग ऋषि धमलाको जनता जान्न चाहन्छ कार्यक्रममा विशेष कुराकनी गरेका छन्।

शक्तितोलकले तपाईलाई के फइदा गर्यो ?

मेरो यसमा सानै देखि इच्छा थियो । बडी भित्र पावर ल्याऔं भन्ने मलाई सानै देखि रुची थियो । मरो यो शोख पनि थियो । डिभी परेर म अमेरिका पुगे २०१२ वाट मैले कन्टिन्यु गरेँ।२०१४ मा म सुरुको खेल यु एस र क्नाडामा म सेकेन्ड भए।त्यहाँबाट लगभग पन्ध्र वा बीस वटा खेल खेल मसंग अहिलेसम्म १७ वटा गोल्ड मेडल छ अनि दूईवटा अन्राष्ट्रिय गोल्ड मेडल छ।

तपाईले कति किलो सम्म उचाल्न सक्नु हुन्छ ?

मेरो रेकर्ड अहिलेसम्मको ६४० देखि ६५० किलो छ । तीन वटा गेम मिलाइर मैले यो तौल उठाएको हो ।

तपाईलाई अमेरिकन सरकारले सहयोग गर्यो ?

यसमा के हुन्छ भने स्पोन्सरको कुरो हुन्छ।मैलै अहिलेम्म आफ्नो पौकेटबाटै खेलेको छु ।र, यसमा प्री क्वालीफाई हुन्छ।तयसमा जित हालि गर्नुपर्ने हुन्छ । त्यसमा १३ सय पाउन्ड उठाए पछि अनि बल्ल क्वालीफाई बन्छ अनि गेममा जान पाइन्छ।त्यस पछि २५२ देशमा लड्ने हो।

तपाईले धेरै किसिमको खेलहरु खेल्नु भएको छ । स्वर्ण पदक पनि प्राप्त गर्नु भो , तर जित्न तपाई कसरी सफल हुनु भयो, प्रतिश्पर्धा त हुन्छ त्यहाँ पनि । खेलको महत्व र प्रभाव बृत्तान्त बताउनुस् न?

यसमा के छ भन्ने हजुरको शक्ति तोलक हो।शरीरको पावरले उठाउने हो।सुरुमा म अलि नभर्स पनि थिए।के भयो भने अमेरिकाको हेर्यो भने त्याहाँका मानिसहरु हेर्दा ठूलो स्ट्रङ सबै लाग्ने।दूई तीनवटा गेममा नभर्स भइर गइन म एटेन्ड पनि भइन्।आफ्नै नभर्स भए तर तीन चारवटा गेम पछि हैन् एक चोटी जाउँ भनेर मलाई टिच गर्ने अमेरिकन गुरु स्कट गुजमा भन्ने उहाँले गरे पछि अमेरिका र क्यानाडाको पहिलो गेममा म सेकेन्ड भए गर्दामा हुन्छ भनेपछि अनि म त्यसपछि सेकेन्ड भएको छैन्।

अमेरिकामा बसेर विश्व च्यामपियन जित्दाको अनुभव कस्तो रह्यो ? के कस्ता किसिमको मापदण्ड पुरा गर्नुपर्छ ? यसमा धेरै कठिनाइ हुन्छ खाना मिलाउनु पर्ने हुन्छ।

खाना के के खानुपर्छ? कति घण्टा वर्कआउट गर्नुपर्छ ?

यसमा गेम सुरु हुन लागे पछि ४ देखि ६ घण्टा वर्कआउट गर्नुपर्ने हुन्छ।

-रिपोर्टर्स नेपाल बाट

हेर्नुहोस भिडियो:

प्रतिक्रिया