अझै पुरा गरेकी छैनन् रचनाले आमाबुवाको सपना, यस्तो छ कारण (भिडियो सहित)

इनेप्लिज २०७७ पुष २२ गते १०:२९ मा प्रकाशित

ईटहरी /पछिल्लो समय एकदमै चर्चामा आएको नाम हो रचना रिमाल, पूर्वको झापामा जन्मिएकि उनि अहिले आफ्नो गायकीबाट धेरै दर्शकको मन मस्तिस्कमा बस्न सफल भईसकेकी छन।नेपाल आइडल सिजन-३ बाट आफ्नो गायन यात्रा सुरु गरेकी उनले अहिले सम्म करिब दर्जनौ गितहरु गाइसकेकी छिन भने धेरै गितहरु हिट छन्।

नेपाल आइडलको उत्कृष्ट ८ सम्मको यात्रा गर्न सफल भएकी उनि विश्वभर कोरोना महामारिको समयमा पनि गित रेकर्ड गराउन ब्यस्त नै थिइन । धेरैलाई लकडाउनले प्रभाब परेतापनि उनलाई भने लकडाउनाले नै थप उचाइमा पुग्न मद्दत गर्यो भन्दा फरक नपर्ला । आफ्नो बाहेक अरु कसैको म्युजिक भिडियोमा अफर गर्यो भने के गर्नु हुन्छ ? भन्ने प्रस्नमा उनले यस्तो जवाफ फर्काईन । हेर्नुस् भिडियो कुराकानी।

गित रेकर्ड गराउनमै ब्यस्त उनि स्कुल लाइफमा आफु धेरै छुचि रहेको हामी संगको भिडियो कुराकानीमा बताइन।आफ्नो गायनबाट नै बुबाआमाको सपना पुरा गर्ने बताउने उनका सामाजिक संजाल फेसबुक तथा टिकटकमा पनि उतिकै फ्यान फलोअर्स छन्।यस्तै, उनले विभिन्न अन्तरबार्ताहरुमा आफ्नो आमाबुबाको सपना पूरा गर्ने बताएकी थिइन्।जस्को ताजा अप्डेट प्रस्तुत भिडियो कुराकानीमा बताएकी छन् भने यतिधेरै चर्चा हुनु भन्दा पहिले आफू मायाको चिनो र खदाको निकै भोगी रहेको समेत सुनाइन्।

प्रतिक्रिया