काठमाण्डौं । गायक अर्जुन पन्त र गायिका जमुना पौडेल को आवाजमा रहेको”जुन ताराले” गीतको भिडियो न्यु अन्जना डिजिटल मार्फत सार्वजनिक भएको छ ।
मौलिक लोक लय साथै प्रेमी प्रेमीका विचको प्रेमको भावलाई गीतमा समेटिएको छ । अर्जुन पन्त र जमुना पौडेलको शब्द सिर्जना तथा अर्जुन पन्तको लय सिर्जना गीतमा रहेको छ । आफनी मायालुलाई फकाउनको लागी गायक पन्त निकै खपिस गीतमा देखिएका छन ।
प्रतिक्रिया