के.पी. शर्मा ओलीलाई समयमा तत्काल बुद्धि पुर्याउन मेरो सुझाव ।

इनेप्लिज २०७७ पुष १ गते ४:१५ मा प्रकाशित

समयमा नै तत्काल बुद्धि पुर्याउन के.पी. शर्मा ओलीलाई म राकेश कुमार शर्माको तर्फबाट सुझाव ।

अब चारैतिर बाट घेराबन्दी गर्ने काम भएकोले समयमा नै तत्काल बुद्धि पुर्याउन के.पी शर्मा ओलीलाई मेरो सुझाव ।

तत्काल के.पी. शर्मा ओली संग दुई विकल्प मात्र रहेको छ । सेनाहरुलाई सत्ता बुझाउने कि राजा ज्ञानेन्द्र शाहलाई सत्ता बुझाउने दुई विकल्प मध्ये एक निर्णय लिन आवश्यक छ ।

मुलुकको System लाई बिगार्ने नै काँग्रेस हो विगतको सहज परिस्थितिमा पनि काँग्रेसले एकलौटी बहुमतको सरकार चलाउन सकेन ? हालको असहज परिस्थिति हो मैले कम्युनिस्ट को सरकारलाई दुई तिहाइको सरकार मान्दिन कसरी दुई तिहाई को सरकार मान्ने ?

मुलुकलाई खाडलमा हाल्ने नै गिरिजा प्रसाद कोइराला हुन आफू राष्ट्रपति बन्ने चाहनामा मुलुकलाई अनिर्णयको बन्दी बनाए । स्वर्गवास भइसकेको लाई दोष त दिन नहुने तर बाध्य भएर भनेको हो ।

समयमा नै सेनाहरुलाई अर्थात राजा ज्ञानेन्द्र शाहलाई सत्ता बुझाई सहयोग र समर्थन गर्न के.पी. शर्मा ओलीलाई मेरो सुझाव र सल्लाह छ ।

मुलुकमा नाटक मंचन अति नै भयो । अब समयमा नै सेनाहरु अर्थात राजा ज्ञानेन्द्र शाहलाई सहयोग गरेर विगतमा गल्ती गरिएका भुलहरु सुधार्न सकिन्छ । सेनाहरु अर्थात राजा ज्ञानेन्द्र शाहलाई जसले जसले सहयोग गर्छ उ नै वास्तविक देशभक्त हो ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२

प्रतिक्रिया