चर्चित गायिका मेलिना राईले गाएको पाउमा पाउजु छमछमी बोलको गीतको भिडियो सार्वजनिक

इनेप्लिज २०७७ मंसिर २९ गते ६:३४ मा प्रकाशित

काठमाडौं । चर्चित गायक तथा संगीतकार बसन्त सापकोटाको शब्द तथा संगीतमा नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । चर्चित गायिका मेलिना राईले गाएको पाउमा पाउजु छमछमी बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

उक्त गीतको भिडियोमा सपना खड्का, सिम्रन पौडेल, अञ्जु बिश्वकर्मा तथा मालिक शाहीलाई फिचरिङ गरिएको छ । मुकेश हुमागाईंको छायाँकन, बिनोद बमको सम्पादन तथा दिपेन्द्र पौडेलको लगानी रहेको भिडियोको निर्देशन प्रितम पौडेलले गरेका हुन् ।

बाँकी भिडियोमा हेर्नुहोस् :

प्रतिक्रिया