बिबिसीले विश्वका १०० प्रभावशाली महिलाको सूचिमा राखेपछी सपनाले गरिन प्रधानमन्त्रीलाई यस्तो प्रश्न ? (भिडियो हेर्नुहोस)

इनेप्लिज २०७७ मंसिर १२ गते १०:२२ मा प्रकाशित

बेवारिसे लासहरुको अन्तिम दा,हासंस्कार गरेकै कारण एउटी साहासी नारीको रुपमा सपना रोका मगरलाई बिबिसीले विश्वका १०० प्रभावशाली महिलाको सूचिमा राखेपछि अहिले उनी चर्चाको शिखरमा छिन्।उनलाई अहिले समाजिक सन्जालमा धेरै धेरैले खोजी रहेका छन उनको कामलाई सबैले खुलेर तारिफ गरी रहेका छन।म्याग्दीकी १८ वर्षीया सपना रोका मगर पनि मृत शरीरलाई दागबत्ती दिन्छिन् तर उनको अवस्था भने अरुको भन्दा फरक छ।

वेवारिसे अवस्थामा भेटिएका शवहरुलाई दागबत्ती दिएर अन्तिम संस्कार गर्छिन् सपना,अर्थात कैले पनि मुक्ती नपाउने आत्मालाई मुक्ती दिने महान काम गर्छिन। उनको कर्म बुवा या गुरु बिनय जङ बस्नेत हुन उनले ७ बर्ष देखी यो काम गर्दै आएक छ्न तर आज सम्म उनको यो आवाज सरकारले सुनेको छैन आज सम्म सबै आफ्नै खर्छमा बेबारिसेलाई मुक्ती दिइरहेका छन।भिडियो हेर्नुहो

प्रतिक्रिया