चिसोमा कोभिड संक्रमणबाट आफूलाई बचाउने उपाय

इनेप्लिज २०७७ मंसिर १० गते ८:५२ मा प्रकाशित

चिसो मौसम सुरु भइसकेको छ।चिसो मौसममा बढी सक्रिय हुन्छ भन्ने मान्यता राखिएको कोरोना भाइरसले आम नेपालीको जनजीवन यतिबेला प्रभावित बनाएको छ । स्वतन्त्र भएर कतै पनि हिँड्न नसकेको अवस्था छ।

कोरोना संक्रमण आफ्नै घरमा बसेका या कार्यालयमा काम गर्ने साथीलाई पनि भएको हुन सक्छ । त्यो अवस्था दुवैको लागि चिन्ताको अवस्था हो । तर यो अवस्थामा के हामी साथीबाट हुन सक्ने संक्रमणबाट बच्नको लागि के गर्ने ?

यदि तपाईको घरमा कसैलाई कोरोना संक्रमण पुष्टि भएको छ भने आफूले पनि तत्कालै कोरोना परीक्षण गर्नु नै सबैभन्दा उपयुक्त कुरा हो।
हेर्नुहोस पुरा भिडियो

https://www.youtube.com/watch?v=jKvXJzQFdkk&feature=emb_logo

प्रतिक्रिया