सिर्जना उत्सवको ६१ औँ सृङखला स्वरूपराज आचार्य

इनेप्लिज २०७७ मंसिर ३ गते २२:२७ मा प्रकाशित

आउँदो शनिवार बस्टन सिर्जना उत्सवको ६१ औँ सृङखलामा राम्रा गीत गजल साथै मिठो कुराकानी लिएर आऊँदै छन् प्रसिद्ध गायक स्वरूपराज आचार्य। उक्त कार्यक्रममा उनले आफ्ना साथै नेपालका पुराना प्रसिद्ध गायकहरुका काल जयि गीतहरु पनि गाउने छन्। कार्यक्रम जूम मार्फत इनेप्लिजले फेसबुक लाईभ गर्ने छ। करिव एक घण्टा चल्ने उक्त कार्यक्रम बस्टन सिर्जना उत्सवको नियमित कविता गीत गजल कर्यक्रममा पर्दछ।

समय – पुर्वि अमेरिका बिहान नौ बजे
नेपालको साँझको ८ बजे

मिती- नोभेम्वरको २१ गते शनिवार

प्रतिक्रिया