नरेन्द्र प्यासी साङ्गीतिक सिर्जनामा आउदै

इनेप्लिज २०७७ कार्तिक १२ गते २२:३० मा प्रकाशित

“के भुल भयो प्रिया” जस्ता हजारौँ कालजयि गीतका गायक नरेन्द्र प्यासीका साथमा वहाँले र नेपालका प्रसिद्द गायकहरुका गीत समेत लिएर भोली बिहान बिहिवार १०/२९ , ‘सिर्जना उत्सवको भाग-६० ‘मा साङ्गीतिक सिर्जना लिएर आउदै हुनुहुन्छ ।

प्रत्यक्ष्य लाइभमा हेर्नु होला- न्यूयोर्क समय बिहान नौ बजे, नेपाल बेलुका सवा सात बजे।

प्रतिक्रिया