स्व. डा. सुकदेव शाहको १३ औं पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली कार्यक्रम,उपस्थित हुन अनुरोध

इनेप्लिज २०७७ कार्तिक ६ गते २२:२९ मा प्रकाशित

नेपालमा २०४६ सालको प्रजातान्त्रिक आन्दोलनकाल देखि नै सकृय भुमिका निर्वाह गर्दै आउनु भएको, नेपालको पहिलो निर्वाचित प्रधानमंत्री महामानव बि.पि. कोईरालाको अमेरिकामा स्वास्थ्य उपचारको क्रममा महत्वपुर्ण योगदान दिनु भएको समाजसेवी, आई.एम.एफ (IMF) मा वरिष्ठ अर्थशास्त्री जस्तो गरिमामय ओहदामा रहि ३२ वर्ष कार्यरत पहिलो नेपाली व्यक्त्तित्व स्व. डा. सुकदेव शाहको मिति अक्टोबर ११, २०२० मा ७८ वर्षको उमेरमा देहान्तले हामी स्तब्ध भएका छौं ।

यस दुखद घडीमा दिवंगत आत्मा प्रति चिरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुनभनि कामना गर्दै हार्दिक समवेदना प्रकट गर्दछौं ।

साथै वहाँ स्वर्गारोहण भएको १३ औं पुण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा उपस्थित भई दिन हुन विनम्र अनुरोध गर्दछौं ।

कार्यक्रमः

मितिः शुक्रवार, अक्टोवर २३, २०२०
समयः वेलुकी ४ः३० बजे
स्थानः Diversity Plaza Jackson Heights New York, USA

(Event will be hosted with maximum Health precaution. All attendees must wear mask and maintain social distancing.)

आयोजकः

मधेशी एसोसिएसन इन अमेरिका, Greater New York (NY/NJ) Chapter

For Virtual Participation via Zoom Meeting ID: 860 2781 6908 | Passcode: 326084

http://demrepubnepal.blogspot.com
https://twitter.com/paramendra

प्रतिक्रिया