कालको अगाडी तिमिनाथे पनि बबुरा

डिग बहादुर तामांग, भेडापू, दोलखा २०७७ असोज २७ गते २२:५९ मा प्रकाशित

अहिलेको समय राम्रो समय होइन

तर यो हाम्रो समय हो,

र प्रतिरोध गर्न

“जुन कुराले मात्र दु: ख पैदा गर्दछ

त्यसैले भावनाहरु महसुस

डरको सामना गर्नुहोस्,

मनलाई गहिरो भित्रि भागलाई खन्नुहोस्

समाधान चलाउन वा सुन्न छैन।

यस्तो संकट लाई प्रेम गर्न र यसको शिक्षा लाई स्वागत गर्दछ।

यस्तो खाले महामारी सधैं आउदैन पनि यस्तो हुँदैन।

तर जब सम्म हामीले मानवले दया देखाउन सकिदैन

अनुकम्पा नराख्ने हो यो परिवर्तन हुन सक्दैन।

लोभ द्वेस कामौतंत्रतन्त्रलाई छोड

हातमा हात मिलाई

सोच्छ भावना लिएर अगाडी बढ

राजनैतिक नेताहरु

रोग र कालले तिमीलाई पनि छोड्दैन

होसियार भएर सुन

नातावाद कृपाबाद त तिमीहरुले बनाएकै होनी

महामारीको अगाडी ,

कालको अगाडी तिमिनाथे पनि बबुरा हुन

 

प्रतिक्रिया