नेपालीको पहिचान राष्ट्रिय गीत “नेपाली म हुन सकु” सार्बजनिक

इनेप्लिज २०७७ भदौ ११ गते २१:१९ मा प्रकाशित

 

राष्ट्रिय भावानाले ओतप्रोत नेपाल र नेपालीको पहिचान राष्ट्रिय गीत “नेपाली म हुन सकु” सार्बजनिक भएको छ l सार्बजनिक गीतमा यम प्रसाद आचार्यको शब्द/रचना दीपकराज बिश्वकर्माको संगीत अनि प्रमोद खरेलको आवाज रहेको छ l

सार्बजनिक गीतमा सदाबहार नायक दिलिप रायमाझीको फिचर्ड रहेको छ भने भिडियोलाई उत्सब दाहालले छायांकन गरेका छन् भने बिकाश दाहालको सम्पादन रहेको छ l भिडियोमा प्रकाश धितालको निर्देशन रहेको छ l

प्रतिक्रिया