गायक थमन राना मगरको लोक पप गित तगारो खोली बोलको गितिभिडियो सार्वजनिक भएको छ । गायक स्वयमको शब्द संगीत रहेको उक्त गितिभिडियोमा मनोज मसरांगी मगर र प्रमिला थापाको रमाइलो अभिनय हेर्न सकिन्छ ।
तनहुँ केशबटारमा छायांकन गरिएको उक्त गीत गायक भुवन सिं थापाले निर्देशन छायांकन तथा सम्पादन गरिएको छ । लाहागं सुब्बाले संगीत सम्योजन गरिएको उक्त गीतमा मिन बिष्टको अडियो मिक्सिङ र मिना सिंहको आलाप स्वर रहेको छ ।
प्रतिक्रिया