प्रकाश सपुतसँग ऋषि धमलाको विशेष कुराकानी (भिडिओसहित)

इनेप्लिज २०७७ साउन २३ गते १०:५८ मा प्रकाशित

काठमाडौं, २३ साउन । चर्चित गायक प्रकाश सपुतले गीत संगित आम मानिसको एउटा महत्वपूर्ण पाटो भएकोले यसप्रति रुचि बढ्नु स्वभाविक भएको बताएका छन् । बिहीबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको विशेष कुराकानीमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । आफ्ना गीतहरु यही कारणले चर्चित भए भन्ने एक दुई वटा फर्मुला नभएको उनले सुनाए । तर, आफूले गाएका गीतहरु चर्चित भईदिए राम्रो र खुशी हुने उनले स्पष्ट पारे ।

रिपोर्टर्स नेपाल बाट

प्रतिक्रिया