पल शाह र टिकटकका भाइरल कलाकारहरु सुधिर श्रेष्ठ, सुनिसा बजगाई र उषा उपे्रति एकै साथ नयाँ म्युजिक भिडियो

इनेप्लिज २०७७ साउन २२ गते १०:४३ मा प्रकाशित


चर्चित कलाकार पल शाह र टिकटकका भाइरल कलाकारहरु सुधिर श्रेष्ठ, सुनिसा बजगाई र उषा उपे्रति एकै साथ नयाँ म्युजिक भिडियो ‘ माया गरौला’ मा दिखिएका छन्।गज्जब टिभी युट्युब च्यानल मार्फत सो म्युजिक भिडिया सार्वजनिक भएको छ।

यस गीतको शब्द दिनेश थपलिया, संगीत आचार्य कृष्ण भारद्राज, स्वर सरोज ओली र अस्मिता अधिकारीको रहेको छ।

यस म्युजिक भिडियामा एरेन्ज जीवन बडु,मिक्सिङ श्यामश्वेत रसाइलीको रहेको छ । भिडियामा छायाँकन नवराज उप्रेती, सम्पादन अमन मानन्धर,कलर श्याम कुँवर, कोरियोग्राफि÷कथा विक्रम स्वारको रहेको छ भने निर्देशन सरोज ओलीले गरेका छन्।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया