गीतकार अम्बिका गुरुङले रचना गरेको गीत ‘मेरो पुर्खा बिर गोर्खाली’ सार्वजनिक

इनेप्लिज २०७७ साउन १६ गते ११:१३ मा प्रकाशित

गीतकार अम्बिका गुरुङले रचना गरेको गीत ‘मेरो पुर्खा बिर गोर्खाली’ सार्वजनिक भएको छ।गीतमा संगीत तथा स्वर शंकर थापा स्माईलको सुन्न सकिन्छ भने गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन्।

निसान कास्यप घिमिरेले निर्देशन र सपादन गरेको गीतले राष्टियता देखाएको छ।गीतको भिडियोमा रुप कार्की र मनोज ओली फिचर्ड छन्। भिडीयोमा बुद्द थापाको छायांकन , दिपु पौडेलको मेकअप समाबेस रहेको छ।

प्रतिक्रिया