आइतबार, साउन २५ २०७७
काठमाडौं ०९:१९
वासिङटन डिसी 23:34

” न अब मसङ्ग”

रचना : कमला प्रसाईं २०७७ साउन ११ गते २२:०७ मा प्रकाशित

न अब मसङ्ग माया भन्ने कुरा नै छ
मेरो मायाभित्र खोट देखायौं
खोट देखायौं।
न अब मसङ्ग खुशी भन्ने कुरा नै छ
मेरो खुशीभित्र आँसु चुहायौं
आँसु चुहायौं।
न अब मसङ्ग – – – – – –
जब तिमी मेरो सामु झल्केर आयौं
लाग्यो मलाई ईश्वर नै तिमी हौं
जब तिमीले मलाई कसम खुवायौ
लाग्यो मलाई संसार नै तिमी हौ
संसार नै तिमी हौ।
न अब मसङ्ग माया भन्ने कुरा नै छ
मेरो मायाभित्र- – –
न अब मसङ्ग खुशी भन्ने कुरा नै छ
मेरो खुशीभित्र – – –
जब तिमी मबाट टाढा भईगयौं
लाग्यो मलाई जीवन नै शुन्य बनायौं
जब तिमीले मलाई धोका दियौ
लाग्यो मलाई तिम्रो भाग्री नै गुमायौ
तिम्रो भाग्य नै गुमायौं।
न अब मसङ्ग माया भन्ने कुरा नै छ
मेरो मायभित्र खोट देखायौ
खोट देखायौं
न अब मसङ्ग खुशी भन्ने कुरा नै छ
मेरो खुशी भित्र आँसु चुहायौं
आँसु चुहायौं।

रचना : कमला प्रसाईं
संगीत/ मनोहर सोनाम
स्वर/ रामा मण्डल, सपना परियार( सपना श्री

प्रतिक्रिया