बिहीबार, भदौ २ २०७९
काठमाडौं १६:३०
वासिङटन डिसी 06:45

लकडाउनपछिको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल

इनेप्लिज २०७७ साउन १० गते २०:२८ मा प्रकाशित

कोरोना भाईरसको कारण विगत चार महिनादेखि बन्द रहेको नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यही भदौं १ गतेदेखि आन्तरिक र बाह्य उडान सूचारु हुर्दैछ ।

लकडाउनपछि विमानस्थलमा के कस्ता सुधार भए हाम्रा संचारकर्मी सन्जोग आचार्यले तयार गरेको एक रिपोर्ट हेर्नुहोस् :-

प्रतिक्रिया