जुनी जुनी लीएर आए मनोज
इनेप्लिज
२०७७ साउन ९ गते १०:३८ मा प्रकाशित
प्रेममय गीत जुनी जुनी रिलिज भएको छ । एरेञ्जर तथा संगीतकार मनोज चौलागाईले आफ्नै युट्यूव च्यानल ‘हाइ नोट’बाट उो गीत रिलिज गरेका छन् । गायिका अञ्जु पन्त र गायक कौशलराज खड्काको संयुक्त स्वर रहेको जुनी जुनीमा गायक खड्का आफै फिचरिङ समेत भएका छन् । साथै उनलाई ऋचा थापाले साथ दिएकी छिन् ।
गीतको शब्द हस्त गौतम मृदुलले लेखेका हुन् भने रेकर्डिष्ट राजेश श्रेष्ठ हुन् । किशोर थापाले मिक्सीङ तथा मास्टरीङ गरेका हुन् । ए वान म्यूजिसियनमा गीत रेकर्डिङ् तथा मास्टरिङ गरिएको हो ।
गीतको भिडियो निर्देशक सियोन श्रेष्ठ हुन् । धुलिखेलको रमणीय दृश्यमा छायंकन गरिएको गीतलाई मुकेश हुमागाइले छायांकन गरेका छन् । कविता तोलाङ्गीको श्रृंगार रहेको जुनी जुनीमा नविन निरौलाको रंग संयोजन तथा सम्पादन रहेको छ ।
सुनिल शाहले नागरिकता विद्येयक फिर्ता सम्बन्धमा सकारात्मक रहन सम्पूर्ण गैर आवासिय नेपालीलाइ आग्रह
अमेरिकी सेनाले क्यालिफोर्नियाबाट निशस्त्र अन्तरमहादेशीय प्रक्षेपिक क्षेप्यास्त्र परीक्षण
अमेरिकी प्रथम महिला जिल बाइडेन कोरोना संक्रमित ,हल्का लक्षणहरू
बाइडेनद्वारा स्वास्थ्य,जलवायु र कर बिधेयकमा हस्ताक्षर , उनको कार्यसूचीको ऐतिहासिक जीत
शिकागोमा समलिङ्गी मधुशाला बाहिर गाडीले ठक्कर दिदा तीन पुरुषको मृत्यु ,संदिग्ध फरार
प्रतिक्रिया