महादेवलाई दुध चढाउने अनौठो पाईप, पोखरामा छ यस्तो -भिडियो सहित_

इनेप्लिज २०७७ साउन ५ गते १०:२१ मा प्रकाशित

 


आज साउन महिनाको पहिलो सोमबार देशभरका शिवालयहरु बन्द गरिएका भएपनि भक्तजनहरुले बाहिरै बाटै दुध चढाएका छन् ।पोखराको केदारेश्वर महादेवमणी मन्दिरमा समेत गेटबाटै पाइपको उपयोग मार्फत मुख्यमन्दिरको शिवलिंगमा दुध चढाउने व्यवस्था गरिएको छ ।

मन्दिरको मुख्य गेटदेखी शिवलिंगसम्म पाइपले जोडिएको छ । जसमा गाईघाट देखी जललिएर पुगेका श्रद्धालुहरुले पाइप मार्फत आसुतोष भगवान शिवलाई जल चढाइरहेका छन् ।

प्रतिक्रिया