अपरा थापा भट्टराई संग बिशेष कुराकानी

इनेप्लिज २०७७ असार ३० गते ३:१३ मा प्रकाशित

स्विटजरल्याण्ड र बेलायतबाट उच्च अध्ययन गरेकी यूवा सामाजिक अभियन्ता अपरा थापा भट्टराई ‘फूड फर लाइफ नेपाल ‘सामाजिक संस्था मार्फत शिक्षालाई प्रवर्द्धन गर्न दैनिक हजारौ बालबालिकालाई दिवा खाजा (पौष्टिक )कार्यक्रम संचालन सफलतापूर्वक गर्दै आएकी छिन ।

यिनै सेरोफेरोमा अपरा थापा भट्टराईसंग बिशेष कुराकानी

प्रतिक्रिया