बच्चा जन्मिने बित्तिकै ध्यान दिनुपर्ने कुराहरु, नवजात शिशुको स्याहार कसरी गर्ने ?, हेर्नुहोस डाक्टरको सुझाव यस्तो छ

इनेप्लिज २०७७ असार १५ गते ११:२४ मा प्रकाशित

बच्चा जन्मिने बित्तिकै ध्यान दिनुपर्ने कुराहरु, नवजात शिशुको स्याहार कसरी गर्ने ?, हेर्नुहोस डाक्टरको सुझाव यस्तो छ

गर्भवती हुनु र सकुशल स्वस्थ्य बच्चा जन्माउनु सम्पूर्ण आमाहरूको लागि एक ठूलो चुनौती हो। लडाइँमा गएको सिपाही घर फर्कने–नफकर्ने निधो नभएको जस्तै हो आमा बन्नु। तसर्थ आमा सधैँ महान् रहन्छिन्। उनीहरूलाई श्रीमान्, छोराछोरी, सासु, ससुरासहित सबै परिवारले माया गर्नु पर्दछ।

स्वस्थ्य बच्चा जन्मिए पनि पुनः आमालाई बच्चाका केही त्यस्ता व्यवहार र लक्षणहरू अनौठा लाग्छन्। जसलाई सामान्य अथवा असामान्य के हो जानकारी पाउनु आवश्यक हुन्छ। उक्त अवसरमा साथी, संगी वा सासुआमाले आ–आफ्नै अनुभव बताउँछन् र उक्त अनुभवले मात्रै सधैँ सही सरसल्लाह नदिएको हुन सक्छ।

यहि विषयमा आज हामीले पोखरा स्वास्थय विज्ञान प्रतिष्ठान र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा कार्यरत नवजात शिशु एवम् वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर रामचन्द्र बाँस्तोलासंग कुराकानी गरेका छौँ । हेर्नुहोस ।

प्रतिक्रिया