रचना वाचन – नेपाली साहित्य संरक्षण र सम्बर्धन समिति

इनेप्लिज २०७७ असार १३ गते ११:३० मा प्रकाशित

आदरणीय साहित्यानुरागी महानुभावहरु
नमस्कार,

एनआरएनए एनसीसी अमेरिकाद्वारा गठित नेपाली साहित्य संरक्षण र सम्बर्धन समितिले हरेक महिनाकाे अन्तिम आइतबार गर्ने अनलाइन साहित्यिक रचना वाचनकाे चाैथाे भाग यही जुन २८ तारिक आइतबार अमेरिकाकाे पूर्वीय समयअनुसार (न्यूयाेर्क) बेलुकी ९ बजेदेखि विद्युतीय माध्यमबाट अमेरिकाभरिका साहित्यकारहरुकाे कविता, गजल, गीत तथा मुक्तक वाचन र श्रवण कार्यक्रम आयाेजना गरेकाले रचनाका साथ उपस्थित भइदिनुहुन अनुराेध छ ।

रचना वाचन निम्न जुम लिंकमार्फत् हुनेछ भने NRNA NCC USA तथा Www.osvevo.com बाट लाइभ प्रशारण पनि गरिनेछ !

सर्वज्ञ वाग्ले
संयाेजक

Zoom :
एनआरएनए एनसीसी अमेरिका, नेपाली साहित्य संरक्षण र सम्बर्धन समिति inviting you to a scheduled Zoom meeting.

Topic: कविता, गजल, गीत तथा मुक्तक वाचन !
Time: Jun 28, 2020 09:00 PM Eastern Time (US and Canada)

Join Zoom Meeting
https://us02web.zoom.us/j/84767600757

Meeting ID: 847 6760 0757
One tap mobile
+16465588656,,84767600757# US (New York)
+13126266799,,84767600757# US (Chicago)

Dial by your location

+1 646 558 8656 US (New York)

+1 312 626 6799 US (Chicago)

+1 301 715 8592 US (Germantown)

+1 253 215 8782 US (Tacoma)

+1 346 248 7799 US (Houston)

+1 669 900 9128 US (San Jose)
Meeting ID: 847 6760 0757
Find your local number: https://us02web.zoom.us/u/kdZlXNo9Ux

प्रतिक्रिया