वेस्ट डिकम्पोजर प्रविधिमा आधारित जैबिक खेती पद्धतिबाट उत्पादन दोब्बर हुने दाबि

इनेप्लिज २०७७ असार १३ गते ०:०० मा प्रकाशित

वेस्ट डिकम्पोजर प्रविधिमा आधारित जैबिक खेती पद्धतिबाट उत्पादन दोब्बर हुने खुशीको खबर आएको छ । केहि बर्ष पछि खर्च १० प्रतिसत गरेर उत्पादन तेब्बर हुने गरि किसानलाई कर्जामुक्तिको साथ आजीवन नाफैनाफा मुखी र खडेरीमुक्त सदाबहार मिश्रित खेती गराउने लक्ष्य रहेको डिल्ली खतिवडाले बताए ।

किसानलाई पूर्ण स्बालम्बी बनाई आफ्नै उत्पादनको मूल्य किसान द्वारा नै सरकारी हस्तक्षेप बिना तोक्न पाउने गरि पुरानो कृषि तरिकालाई बिस्थापन गर्न बिद्यमान किसानमारा खेती पद्धति मै आमूल परिवर्तन गरेर उन्नत नयाँ कृषि गर्नु परेकोले किसान मित्रहरुको सहयोग चाहीएको खतिवडाले सबैलाई आग्रह र आव्हान गरेका छन् ।

डिल्ली खतिवडा द्वारा केशब तिम्सिनालाई वेष्ट डिकम्पोजर माथिको तस्बिरमा दिएका छन ।

प्रतिक्रिया