छैठौ अन्तर्राष्ट्रिय योग दिवसमा न्याकको आयोजनामा योग मार्फत तनाव व्यवस्थापन सम्बन्धि बिशेष योग अभ्यास – भिडियो

इनेप्लिज २०७७ असार ८ गते २:२९ मा प्रकाशित

छैठौ अन्तर्राष्ट्रिय योग दिवसको उपलक्ष्यमा न्याक(नेपाली अमेरिकन सामुदायिक केन्द्र)को आयोजनामा योग स्वयम् सेवक तथा योगा प्रशिक्षक ददिराम ढुंगाना,सुनिता सुबेदी तथा आभानी गौतम द्वारा जुम मार्फत तनाव व्यवस्थापन सम्बन्धि बिशेष योग अभ्यास

प्रतिक्रिया