संविधान संशोधनको मुखमा केसीले भने :ओली असफल प्रधानमन्त्री, ज्ञानेन्द्र सबैभन्दा लोकप्रिय (भिडिओसहित)

इनेप्लिज २०७७ जेठ २८ गते ११:१० मा प्रकाशित

काठमाडौं, २८ जेठ । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई असफल प्रधानमन्त्रीको संज्ञा दिएका छन् । प्रधानमन्त्री ओलीको कदम नै लक्षित दिशातर्फ अघि नबढेको उनको दाबी छ । मंगलबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेका सबै नेताहरुभन्दा बढि पूर्व राजा ज्ञानेन्द्र शाह नै लोकप्रिय रहेको पनि दाबी गरे । हेरौं पूरा भिडियो :

रिपोर्टर्स नेपाल बाट (https://www.reportersnepal.com/)

प्रतिक्रिया