बिबेक घिमिरे निर्देशित ‘चिनी कम रंग कडा’ चलचित्रको काव्यात्मक भिडियो ‘सुगन्धि चक्षुले’ सार्बजनिक

इनेप्लिज २०७७ जेठ २७ गते २३:४० मा प्रकाशित

यूवा चलचित्र निर्देशक बिबेक घिमिरे द्वारा निर्देशित कथानक चलचित्र ‘चिनी कम रंग कडा’ को ‘सुगन्धि चक्षुले’ बोलको गीतको काव्यात्मक(लिरिकल भिडियो)श्रब्य दृश्य सार्बजनिक भएको छ

छिट्टै आउने उक्त चलचित्रमा मानव सुबेदी र सुशील सुबेदीको शब्द रचना रहेको गीतमा मानवकै संगीत तथा स्वर रहेको छ । चलचित्रमा मानव सुबेदी,सुशील सिटौला,जीवन भट्टराई, अनु थापा,सुर्य थापा,रबिन जंग थापा,प्रकाश भुजेल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

मानव सुबेदीको पार्श्व संगीत र कृष्ण भण्डारीको सम्पादन रहेको छ । गणेशदेव पाण्डेको निर्माण तथा लेखन रहेको छ ।

https://www.youtube.com/watch?time_continue=6&v=mWXGvtDuAOE&feature=emb_logo

प्रतिक्रिया