सामाजिक अभियन्ता र विभिन्न संघ/सँस्था संग आबद्ध डा श्याम कार्कीसंग बिशेष कुराकानी

इनेप्लिज २०७७ जेठ २४ गते २:०८ मा प्रकाशित

झन्डै पचास बर्ष पहिले अमेरिका आउनु भएका सामाजिक अभियन्ता र विभिन्न संघ/सँस्था संग आबद्ध मेरिल्याण्ड निवासी डा कार्की साउथ एसियन कमिसनका आयुक्त हुनु हुन्छ । वहा मेरिल्याण्डका डेमोक्रेटिक पार्टी(दल)संग आवद्ध हुनु हुन्छ ।

वहासंग वर्तमान जर्ज फ्लोईडका लागि सुरू भएको बिरोध प्रदर्शनी र आन्दोलन सम्बन्धि र नेपाली भुटानी युनाईटेड बाईडेन २०२० सम्बन्धि लगायत बिषयमा कुराकानी

प्रतिक्रिया