अम्बिका गुरुङको “उडुँ उडुँ लाग्यो” मा अन्जु र राजनको स्वर (भिडियो हेर्नुहोस)

इनेप्लिज २०७७ जेठ १६ गते १०:११ मा प्रकाशित

 

काठमाडौँ : लोकप्रिय गायिका अन्जु पन्त र सुमधुर स्वरका धनि गायक राजन कार्कीको आवाजमा नयाँ गित “उडुँ उडुँ लाग्यो मलाई” को एनिमेसन म्युजिक भिडियो सार्बजनिक भएको छ ।

वरिष्ठ गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्द रहेको “उडुँ उडुँ लाग्यो मलाई” मा पुरुश्वोतम सुबेदीको संगीत रहेको छ भने बिष्णु बिरही श्रेष्ठले भिडियो निर्माण गरेका छन् ।

चर्चाको शिखरमा रहेकी मिठो आवाजकी धनि गायिका अन्जु पन्त र राजन कार्कीको स्वरमा सजिएको डान्सिङ गित फरक खालको म्युजिक भिडियो कारणले अझ रोमान्टिक बनेको छ ।हेर्नुहोस भिडियो :

प्रतिक्रिया