निर्माण व्यवसायी हुमनाथ कोइरालाले दिए ओली र अर्थमन्त्रीलाई कडा चेतावनी (भिडियोसहित)

इनेप्लिज २०७७ वैशाख २६ गते १०:३६ मा प्रकाशित

काठमाडौं, २६ वैशाख । नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष हुमनाथ कोइरालाले सरकारलाई कडा चेतावनी दिएका छन् । सरकारको स्पष्ट नीति नभएको कारणले अहिले दुःख पाईरहेको उनको भनाई छ । बिहीबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष कोइरालाले यस्तो बताएका हुन् । उनले नेपालसँग भएको खरि ऐन र नियामावलीमा धेरै कुरा भएपनि स्पष्ट नीति नभएको गुनासो पोखे ।

रिपोर्टर्स नेपाल बाट

प्रतिक्रिया