आमा-लक्ष्मण पौडेल

इनेप्लिज २०७७ वैशाख ११ गते १०:३४ मा प्रकाशित

बल्तिर पल्तिर सवै ,
तल्लाघर माथिल्ला घर नछुटाई ,
वहाँ -उस , ते- मे सवै भट्याई भट्याई ।
जाहाजमा हिन्ने – मोटरै नचिन्ने ,
किसान वकिल डाक्टर पाइलट सुदामा कृष
अनि कृष्ण ।
नाग्लो व्यापारी – मुकेस आम्वानी
गेट व्यापारी -अनि विल गेट व्यापारी ।
मेला पात , वेला वात ,भरिया अनि भारी ।
सवैको उत्कृष्ट नरम -अति माहान नारी ।
रूप अनेक नाम सवैको -आमा प्यारी आमा ।
दु:ख सुख सहेर -अनेकन घाम छाया ।
वोलीको पहिलो वाक्य ।
दु:खको सिध्द शक्य ।
मेरी आमा आमा ।
पर्देशीकी आमा ।
घरदेशकी आमा ।
कला र गला स्वरमा ,
स्वरंगन हुने आमा ।
विरहीकी आमा विरहकी आमा ।
राजेशकी आमा रमिताकी आमा ।
सविताकी आमा सविककी आमा ।
विमलकी आमा विमलाकी आमा ।
आमा त आमा -लाखौमा एक आमा ।
सृजनकी आमा सृजनाकी आमा ।
पोलेपनि घामै, पिटे पनिकी पात्र आमा ।
औषि की आमा -मदर्स दे -की आमा ।
जन्म की आमा जननी जन्मामूमिश्च:
स्वर्गागादपी गरियस्शकीआमा ।
वृद्ध आश्रम की आमा ।
पल पलमा कशम – कशमकी आमा ।
माता तिर्थकी की आमा ।
अन्तमा ,
वुबाकी आमा आमाकी आमा ।
सवै की आमा शुभकामना आमा ।
गल्ती भए सरी ल आमा ।
आमाको मुख हेर्ने दिनको शुभकामन आमा ।
आमा सवैलाई शूभ कामना आमा !!!

लक्ष्मण पौडेल ( परदेशबाट)

प्रतिक्रिया