अर्जुन थापाले ल्याए लकडाउन छ कोरोना -चेतना मुलक भिडियो

इनेप्लिज २०७७ वैशाख ६ गते २:४१ मा प्रकाशित


अहिलेको माहामारीमा देश भरी लकडाउन छ कोरोना ले विश्व जगतलाई नै चुनौती दिईरहेको छ ।यो अवस्थामा नागरिकले प्रहरीबाट दिन दिनै कुटाई खाईरहेका छन यसै सन्दर्भमा बनेको एउटा चेतना मुलक भिडियो यहा राखिएको छ ।कृपया सबैले हेर्नु होला र सबैका लागि एक सेयर पनि गर्नु होला ।सबैले सक्दो सेयर गरौ । भिडियो तल लिंकमा छ ।

प्रतिक्रिया