कपिल सापकोटाको नयाँ गीत “हुन्न तिम्रो साथ” सार्बजनिक

इनेप्लिज २०७६ चैत १८ गते १०:१६ मा प्रकाशित

 

कपिल सापकोटाको नयाँ गीत “हुन्न तिम्रो साथ” सार्बजनिक गरिएको छ । कपिल सापकोटाको शब्द, संगीत तथा आवाजमा रहेको गीत मेक मनि रेकर्ड्सले सार्बजनिक गरेको हो । गीतलाइ मिस्ट ब्लिंगले मिक्स तथा मास्टर गरेका हुन् भने म्युजिक भिडियो जी क्रिएसनले तयार पारेको छ ।

प्रतिक्रिया