चिकित्सक पत्नी तथा चर्चित साहित्यकार नीलम कार्की निहारिकाको अपिल

इनेप्लिज २०७६ चैत ११ गते १४:३० मा प्रकाशित


लुइभेल, केन्टकी । नीलम कार्की निहारिका  मदन पुरस्कार विजेता साहित्यकार हुनुहुन्छ । योगमाया, चिरहरण, अर्की आइमाइ, वेली, हवन जस्ता चर्चित कृतिका श्रष्टा कार्की अमेरिकाको नर्थ क्यारोलिनामा चिकित्सक पति र छोराहरुका साथमा वस्दै आउनु छ । कोरोना भाइरस अमेरिकाभर तीव्र रुपमा फैलिंदै गएको छ र भाइरस संक्रमण नर्थ क्यारोलिनामा पनि पुगेकै छ । साहित्कार कार्कीका पति पेशाले चिकित्सक भएकोले हरेक दिन अस्पतालमा खट्नु पर्छ । साहित्यकार कार्कीले अहिले स्वास्थकर्मीहरुका परिवारले कस्तो अनुभूति गरिरहेका छन् भनेर फेसवुक भिडियो मार्फत वताउनुभएको छ । सुनौ उहांका अनुभूतिहरु :

स्वास्थ्यकर्मीको परिवारको अपिल…Bhaskar K Chhetri

Posted by Neelam Karki Niharika on Tuesday, March 24, 2020

प्रतिक्रिया